असोज २०, २०७६-प्रसिद्ध कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को प्रहसन नेवार बहादुर र बाहुन बहादुरलाई यूट्युबमा अत्याधिक रुचाईएको छ । असोज १८ गते महसञ्चारको यूट्युबमा अपलोड भएको नेवार बहादुर र बाहुन बहादुर हालसम्म ७ लाख ३१ हजारले हेरिसकेका छन् भने यूट्युब ट्रेन्डिङको १ नम्बरमा परेको छ ।


सो प्रहसनमा मोहितवंश आचार्य र नरेन्द्र कंसाकारले प्रस्तोताको भूमिका खेलेका छन् । त्यस्तै मदनकृष्ण श्रेष्ठले बाहुनको भूमिका खेलेका छन् भने हरिवंश आचार्यले नेवारको । सो प्रहसन मार्फत् व्यङ्ग्य सहित सामाजिक संदेश दिन खोजिएको छ ।
नेवार बहादुर र बाहुन बहादुर हेर्न तलको लिंक क्लिक गर्नुहोस्ः

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo