सलमान खानको भर्खरै रिलिज भएको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमा करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।

पहिलो दिन २४ ।५ करोडको व्यापार गरेको थियो यो फिल्म ले भने दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको अनुमान गरिएको छ।

सलमान खान प्रोडक्सन्को निर्माणमा बनेको यो फिल्मको निर्देशन प्रभु देवाले गरेका हुन्। यस फिल्ममा सलमान, सोनाक्षी सिन्हा, साइ मान्जरेकरलगायतका कलाकारको अभिनय रहेको छ। एजेन्सी

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo