काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई-दुई रुपैयाँले बढाएको हो।

मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ९० रूपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo