काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नाम पारित गरेको छ।

अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए।

उक्त प्रस्ताव बन्दसत्रले अनुमोदन गरेको हो। अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् ।

को–को बने खस–आर्य महिलातर्फ केन्द्रीय सदस्य ?

खसआर्थ तर्फ महिला सदस्यहरुमा आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं रहेका छन् ।

माओवादीमा खुलातर्फ

खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी रहेका छन् ।

त्यस्तै गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाललगायत ।

दलित पुरुषमा विष्णुबहादुर विक, यमबहाुदर परियार, जगत पाकी नाम घोषणा गरिएको छ ।

दलित महिलातर्फ अञ्जना बिशुङ्खे , शुशीला सिर्पाइली,सीता बौडेल मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक, मम्फा बसेलको नाम घोषणा भएको छ ।

थारुतर्फ (पुरुष,महिला र युवा)

शन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौध्री, अञ्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी, रामकुमारी चौधरीलगायत ।

आदिवासी जनजातितर्फ (पुरुष, महिला र युवा)

अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर मगर, जीतबहादुर योञ्जन, दीपेन्द्र पुन मगर, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, लक्ष्मी पुन, सरिता तामाङ, प्रतिभा पुन, उर्मिला लामा, लालकुमारी पुन, मधु खापुङ, सीता थेवे, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्ती मगर, बीना मगर, आर तामाङ, कमला पहाडी लगायत ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo