काठमाडौं – सागर आलेले सार्वजनिक गरेको गीत ‘पल्ला घरकी कान्छी नानी’ बोलको गीत युट्युबको पहिलो नम्बर ट्रेन्डिङमा परेको छ । नेपाल आइडलको उत्कृष्ट चारबाट बाहिरिएपछि उनले सार्वजनिक रुपमा आफ्नो पहिलो गीत निकालेका हुन् । गीत रिलिजसँगै उनको गीत दर्शकले रुचाएका थिए । आफ्नो पहिलो गीत रिलिजसँगै दर्शकले रुचाएपछि सागरले खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया