बार्सिलोनाको जितको लागि निर्णायक गोलगरेपछि खुसी मनाउँदै । बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २ – ० ले हराउदै समग्रमा ३ – ० को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो ।

तपाईको प्रतिक्रिया