काठमाडौं – गाउँघरमा कृषकहरु बादरले बालीनाली खाईदिएर हैरान हुने गर्दछन् । महिनौ सम्म दुःख गरेर उब्जाएको अन्न क्षणभरमै बादरका हुलले सखाप पारिदिदा जो कोहिलाई दुःख लाग्छ ।

बादरलाई लखेट्न गाउँमा कुकुर पाल्ने चलन थियो तर आज भोलि गाउँमा धेरै मान्छे नबस्ने भएकाले कुकुर पाल्ने चलन पनि बिस्तारै हराउदै छ । बादर लखेट्न एक्लै जादा उल्टो बादरले आक्रमण गर्न सक्छ । तर तपाई हाम्रै गाउँठाउँमा सजिलै पाईने उपकरणमार्फत बादरलाई समाउन र तर्साएर फेरी त्यो ठाउँमा नआउने बनाउन सकिन्छ । अब नया उपायले बादर धपाउन सकिन्छ । तलको भिडियो हेरेर तपाई पनि आफ्नो गाउँलाई बादर मुक्त बनाउन सक्नुहुनेछ ।

 

तपाईको प्रतिक्रिया