काठमाडौं —चर्चित हास्य कलाकार (बल्छी ध्रुवे) अर्थात् मरिचमान श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार गोर्खाका श्रेष्ठ र लमजुङकी करुणा खड्का विवाह बन्धनमा बाँधिएका हुन् ।

श्रेष्ठ चचिैत हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट चिनिदै आएका हुन् । गोखार्का श्रेष्ठ स्टेज कार्यक्रमहरुमा पनि सक्रिय छन् ।

उनीहरुविच काठमाण्डौको एउटा मन्दिरमा बिहे भएको हो । काठमाण्डौमा बिहे गरेर गोरखा लगेर उनले दुलही भित्राएका छन् ।


तस्विरः कलाकार मरिचमान श्रेष्ठ फेसबुक पेजबाट

 

तपाईको प्रतिक्रिया