भत्किन लागेकोले टेकोको भरमा रहेको नुवाकोटको साततले दरबार । भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ । तस्वीर: नवदीप रासस

तपाईको प्रतिक्रिया