काठमाडौं, असोज २५ – आज सुनको भाउ तीन सय रुपैंयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोवार भैरहेको छ ।

तेजावी सुन भने ५९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोलामा ७ सय ४० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया